वर्तमानको  काममा
के तपाई सन्तुष्ट हुनुहुन्छ?

पर्याप्त पैसा छैन ...
काम धेरै गारो छ ...
सहकर्मीहरु संग मन मिल्दैन...

 
On the Phone

इत्यादी समस्याहरुलाई हामी निसुल्क समाधान  गर्नेछु

万歳

काममा पनि निजि जिबनमा पनि सन्तुष्टिदिने हाम्रो प्रयास

हाम्रो शक्ति

नेटवर्क

  • धेरै अनुभबि कर्मचार्यहरु छन

  • जापानमा धेरै कम्पनिहरु सन्ग हाम्रो सन्बन्ध छ

  • विशेष गरी भियतनाम, इन्डोनेसिया, र नेपालका धेरै व्यक्तिहरू दर्ता भएका छन् र राम्रो रेकर्ड छन्।

आतिथ्य

  • जापानी र जापान मा बसोबास गर्ने विदेशीहरु द्वारा समर्थन प्रणाली

  • हामी प्रत्येक व्यक्तिको निजि जिबनको सल्लागरि सहयोग प्रदान गर्दछौं,  भाषाको लागि पनि सहयोग प्रदान गर्ने्छौ।

  • सक्रिय मौसमी कार्यक्र्म, पार्टीहरू र खेलहरू

सामाजिकता र सुरक्षाको भावनालागि

  • मानव संसाधन सेवा उद्योगमा आइची प्रान्तमा एक मात्र स्टार्टअप प्रमोशन कम्पनीको रूपमा प्रमाणित!

  • हामि एक मात्र अन्तर्राष्ट्रिय एक्सचेन्ज संगठन हो जुन धेरै पत्रिका र मिडियामा प्रकाशित भएको छ।

  • कृपया विश्वासका साथ दर्ता गर्नुहोस्

ベトナム男性.jpg

वार्षिक आय १.8 गुणा बढेको छ!

HM (२९ वर्ष , पुरुष)

भियतनामी इन्जिनियर
मैले आइबिसको साथ दर्ता गरें र अनुकूल परिस्थिति अन्तर्गत रोजगार परिवर्तन गर्न सक्षम भय!
मेरो हालै जन्मियेको नानिको पनि भविष्य राम्रो देखदैछु येस्कोलगि इबिस माथि  ॠधयदेखि अभार  छु

空の道

सम्भावनाहरू अनन्त छन्

फरम दर्ताको लागि येता क्लिक गर्नुहोस्