वर्तमानको  काममा
के तपाई सन्तुष्ट हुनुहुन्छ?

पर्याप्त पैसा छैन ...
काम धेरै गारो छ ...
सहकर्मीहरु संग मन मिल्दैन...

 
On the Phone

इत्यादी समस्याहरुलाई हामी निसुल्क समाधान  गर्नेछु

万歳

काममा पनि निजि जिबनमा पनि सन्तुष्टिदिने हाम्रो प्रयास

हाम्रो शक्ति

नेटवर्क

  • धेरै अनुभबि कर्मचार्यहरु छन

  • जापानमा धेरै कम्पनिहरु सन्ग हाम्रो सन्बन्ध छ

  • विशेष गरी भियतनाम, इन्डोनेसिया, र नेपालका धेरै व्यक्तिहरू दर्ता भएका छन् र राम्रो रेकर्ड छन्।

आतिथ्य

  • जापानी र जापान मा बसोबास गर्ने विदेशीहरु द्वारा समर्थन प्रणाली

  • हामी प्रत्येक व्यक्तिको निजि जिबनको सल्लागरि सहयोग प्रदान गर्दछौं,  भाषाको लागि पनि सहयोग प्रदान गर्ने्छौ।

  • सक्रिय मौसमी कार्यक्र्म, पार्टीहरू र खेलहरू

सामाजिकता र सुरक्षाको भावनालागि

  • मानव संसाधन सेवा उद्योगमा आइची प्रान्तमा एक मात्र स्टार्टअप प्रमोशन कम्पनीको रूपमा प्रमाणित!

  • हामि एक मात्र अन्तर्राष्ट्रिय एक्सचेन्ज संगठन हो जुन धेरै पत्रिका र मिडियामा प्रकाशित भएको छ।

  • कृपया विश्वासका साथ दर्ता गर्नुहोस्

Ibis धन्यवाद

श्री M.K (25 बर्ष, पुरूष)

नेपाली हेरचाहकर्ता

अपेक्षा भन्दा उत्कृष्ट . सल्लाह सहयोग को लागी Ibis प्रति अत्यन्तै आभारी छु

空の道

सम्भावनाहरू अनन्त छन्

फरम दर्ताको लागि येता क्लिक गर्नुहोस्